दफा
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा संशोधन

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को,–
(१) दफा २ को खण्ड (ख) मा रहेका “राजप्रासादमा उपयोग भए–गरिएका वस्तु,” भन्ने
शब्दहरु झिकिएका छन् ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।